के तपाँइले इन्टरनेट बाट कोही लुटीएको थाहाँ पाउनु भएको छ ???? सायद छैन होला किनकी जो लुटीन्छ त्यसले त्यसले लुटेको खबर बाहीर ल्यायो उसकै ब्यजत हुन्छ त्यही भएर यो खबर बाहीर निक्लन पाउदैन ।
बिभिन्न ह्याकर ले बैंक बाट पैसा लुटेको , क्रेडीट कार्ड आफै तयार गरेका बिभिन्न खबरहरू पत्रपत्रीका , समाचार मा सुन्दै आएका छैा । यस्ता ह्याकरहरू लाइ पुलिसले पक्रेर हवालातको हावा धेरै ले खाइ रहेका छन । तर अहीले कुरा गर्न गइ रहेको बिषय यि ह्याकर हरूको हैन । हामीसंग मायाँ पिरतीको कुरा गरेर बहलाउदै आफ्नो कुनै काल्पनीक परीचय र कुनै दुख लाग्दो काहानी भनेर हाम्रो मन जिती हामीबाट उनिहरूको एकाउन्ट मा पैसा जम्मा गराउने ब्यक्ती हरूको बारे हो ।
बिषेस गरेर केटीहरू को परीचय बाट हामीमाझ आउछन यिनिहरू……कुनै पनि देशको कुनैपनी परीचय बाट यिनिहरूले चिनाउछन । अझ यिनिहरूलाइ सोशियल नेटवर्किंग ले धेरै नै सजिलो बनाइ दियो । Facebook , Hi5 , MySpace, Orkut, Youth, etc….. निक्ले पछी झनै सजिलो भयो । अहीलेको बेला फेसबुक नचलाउने मानिस कमै मात्र भेटीन्छन । यस्ता सोशियल नेटवर्किंग मा खाता खोले पछी हामीले हामी बारे केही कुराहरू राख्छै । फोटो , आफ्नो दैनिकी जस्तै हरेक ५ मिनेट मा आफ्नो स्टाटस मा केही कुरा राख्छै । झन अहीले त च्याट को सुबिधा पनि छ यि सोशियल नेटवर्किंग साइड मा । “घर जादै हुनुहुन्छ भने घरमा सप्राइज दिने भन्दै घरमा आउदैछु भन्नु हुन्न तर Facebook मा घर जादै छु यो दिन भनेर अवश्य राख्नु हुन्छ " आत्म हत्या गर्नु अघी फेसबुक मा आत्म हत्या गर्दै छु भने राख्छ , मरी सके पछी उसको परीवार लाइ भन्दा पहीले उसका साथिहरूलाइ थाहाँ हुन्छ । …..
यति पढी सक्ता एक पटक सोची सक्नु भयो होला यसलाइ कस्ले फसाएछ भनेर ??? तर बेक्कुब बानउन खोज्ने हरू ले मलाइ धेरै लोभहरू देखाए । तर म पनि मेरो हजुरबाको नाती हुँ , अरू कुरामा पैसा खर्च गरे पनि केटीको मामलामा खर्च नगर्नु भन्नु भएको थियो हजुरबाले…. फसाउछन है नानी यिनिहरूले धेरै बिश्वास नगर्नु नि यिनिहरूको भनेको त झल्झली मनमा आइ रहन्छ । हुन पनि हो जस्तो लाग्छ । जो संग पैसा छ त्यसकै पछी मात्र लागेको देखिन्छ यिनिहरूलाइ ….भो यिनिहरूको धेरै बुराइ पनि गर्नु हुदैन । नत्र एकलै दुकलै भेटे भने मार्छन यिनिहरूले …
कुरा माथिकै …… एउटा प्रश्न सोध्न मा लाग्यो मलाइ कि हामी नेपाली लाइ कुनै अमेरीकन केटी ले म संग बिहे गर अमेरीका लैजान्छु भनि भने के गर्नु हुन्छ ????? ….. बाहीर बाहीर धत यस्तो पनि कुरा गर्ने भनेर भने पनि मनमनै कसैले आएर भन्दे हुन्थो भन्ने सबैको सोच हुन्छ ।
SLC दीने बित्तीकै दोस्रो आन्दोलनमा दैडीएको ले SLC पछी पढ्दै पढीएन, अनि अरू नभए पनि कम्पुटर भने पछी खाना खान पनि नपर्ने भएकोले यसबारे केही कुरा जान्न पुगियो तर कम्यटरको भित्री भाग(programming) जान्ने रहर भएकोले अरू तिर त हैन यसो सुनेको थिए पढ्न लाइ सस्तो र राम्रो पढाइ हाम्रो छीमेकी देशमा हुनछ रे भनेर तर घरबाट हिन्न नै दिएनन दुइ बर्ष सम्म, बिभिन्न तबरबाट संघर्स गरेर बल्ल बल्ल यहाँ आइयो , अब प्रोग्रामीङ पढेर प्रोग्रामर बन्न भन्दै खुट्टा भुइमा नभइ जुत्तत भित्र थियो । यहाँ आएर कलेजमा बुझेको त फि भन्दा कलेजलाइ दिने डोनेसन धेरै रहीछ । हत्तेरीका ! ! ! यत्रो पैसा ले त नेपालमा ५० रोपनि भन्दा धेरै जमिन आउछ । अब के गर्ने त भनेर यसो सोचेको घरमा कार्टुन धेरै हेरिन्थो त्यो फिल्ड मा धेरै पैसा रे भनेको सुनेको थिए अब त्यतै हात हाल्नु पर्यो मल्टी मीडिया एनिमेशन मा हात हाले । एक पल्ट दाइको पसलमा बसेर कार्टुन हेर्दै थिए त्यही बखत उक जाना गाँउकै दाइले बच्चा जस्तो कार्टुन हेर्ने हो यक्स मेन सुपर मेन आदी पो हेर्ने खालका फिलिम हो त भने को संझनामा आइ रहन्छ तर दाइ कुरो के भने नि यि सबै मुभि हरू एनिमेशन मा नै तयार गर्दा रहीछन , नपत्याए अहीले भर्खर निस्किएको मुभि “Wolveride X-MEN Origin” हेर्नुस है यसमा बिच बिच मा 3D Corrector देखाएको छ । अनि अब पढ्न लाइ थालीयो एनिमेशन । नेपालमा नेट ३५० मा १० घण्टा मात्र पाइथो तर यहाँ त धेरै सस्तो भेटे, त्यही भएर मइले पनि एउटा नेट कनेक्टर लिएर नेट चलाउन थाले ।
सुरूको तिन महीनाको काहानि भन्न योग्य नै छैन त्यही भएर उकैचोटी तिन महीना पछी को काहानी मात्र भन्छु । फेसबुक मा मेरो दुइ प्रोफाइल छ ( अरू पनि छन तर मेरो नाम बाट दुइ वटा छन ) यही क्रममा साथिहरूलाइ फरेण्ड रिकुबेस्ट पठाउने पाउने हुदै थयो मेरो मा केही अमेरीकन, केही बेलाएती केही अफ्रीकन…… भिन्न भिन्न देशका धेरै साथिहरू छन । यसै क्रममा एक महीला मित्र ले म्यासेज पठाइन कि उसंग याहु आइडी मा च्याट गर्न भनेर मैले पनि च्याट न हो साथिहरू चिनिन्छ र अंग्रेजि पनि जानिन्छ भनेर मेरो मेल आइडी दिए । सुरू चोटी कुनै अपरिचित महीला संग च्याट गर्न थालेको Hi , Hello हुन नपाउदै Relationship को कुरा गर्न थाली मैले कस्तो Relationship भनेर सोध्दा You and Me ,मैले sorry बुझिन त के भनेको भनेर भन्दा I Love You , म त के बोल्नु बोल्नु भयो । ल अब के गर्ने नखाउँ भने दिन भरीको शिकार खाउँ भने काटी कुटी आफ्नै बाउको अनुहार , भने जस्तै के गर्नु के गर्नु भयो, धेरै जाना साथहरूलाइ सोधे अब के गर्नु भनेर । सबैले भने जा केही हुदैन जिन्दगि सुद्रिन्छ । र पनि यो मन मानेन । मैले मेरो यस्ो यस्तो समस्या छ भनेर भने तर पनि उता बाट सहयोग यर्ने भनेर उत्तर आयो । ल ठिक छ अब छोरोले आट गर्ने भयो भन्दै मनमनै सोचेर उसको बारेमा सोधे,
उताँ बाट यस्तो जबाफ आयो :- “
Wi..usa june 27 ...graduated in
Northern Oklahoma College, Tonkawa 96...did some
stuff.. lived in north springfield,vermont.....moved to.I lost my father some years back when i was still in
college in wisconsin,where i was born an i was raised in US .i'm a Christian.I'm 5'7 Tall woman,am avearge,eyes..black hair..black
i'm a fairly independent,with big heart.i like go out to
beach in my Bikinin,movies shows,musical concerts
and sometime go for dinner and taste a little coffe
from a small window,bowling,Travel,Biking,Cook,Go
to Movie Show,Read
novel,newspapers,magazines.”
ल अब मेरो बारेमा पनि यस्तै छ भनेर केही कुरा हरू फुकेँ , यस्तै प्रकारले नाही नाही भन्दा भन्दै म उसको जालतिर जादै थिए । नेपालमा हुदाँ कान्तीपुर पब्लिकेशन बाट प्रकासीत हुने साप्ताहिक को नियमित ग्राहक थिए । बिदेशमा नेट बाट डाउनलोड गरेर पढ्थे गर्थे । यसै क्रममा एउटा
शुक्रबार असार २६ २०६६ साप्ताहिक
विचार गर्नहोस ठगिनुहोला नि
सुरुमा आफ्नो मोबाइलमा युवतीको फोन आउँछ ।
फोनसँगै ती युवतीसँग गफ हुन्छ धेरै बेर……।
सधै जसो यवुतीले मीठो स्वरमा कुरा गर्छिन् जोकोही त्यसमा लठ्ठ पर्छन् । युवाहरु युवतीको तस्बिर र ठेगाना माग्छन् तर त्यो उपलब्ध हदैँन । यसै क्रममा एक दिन युवतीले मोबाइलमा पैसा पठाइदिन आग्रह गर्छिन् यताबाट पैसा पठाइन्छ फेरि युवतीले एकदमै समस्या परेको छ भन्दै कुनै एउटा बैकं को एकाउन्ट नम्बर दिएर पैसा माग्छिन् त्यतिबेला पिन पठाइन्छ । त्यसपछि पैसा प्राप्त भएको दिनदेखि फोन आउन छोड्छ । आफूले फोन गर्दा त्यो नम्बर सम्पर्कविहीन हुन्छ
म संग कुरा गर्दै गर्दा पैसाको कुरा उठ्यो । मैले म दिन नसक्ने बताए । र पनि जसरी भए पनि दिन दबाब दिन थाली । मैले अन्यमा यस्तो कुरा भने सायद त्यो क्षत्रमा काम गर्थे भने म बेलाएत पुगी सकेको हुन्थो त्यो भएको ठाउमा ……
उताबाट मेरो मेल मा उसको फोटो भनेर धेरै उत्तेजित फोटोहरू पठाएको थियो , यस बाट थाहाँ पाए कि कुनै केटीहरूले यस्तो कुरा गर्न भन्यत्र भने ठगनको लागि बोलाएको भनेर सोच्दा हुने रहीछ ।
भर्खरै भर्खरै हामी नेपाली डटकम मा एकाउन्ट खोलेको यस्तो म्यासेज आयो ,
| Nice To Meet You. |
खोज्दै जादा गोगुल दाजु ले यो म्यासेज पनि हेर्न दिनु भयो
http://www.youth.com.bd/shuvro22
| 09/14/2009 03:49:25 Nice To Meet You. |
यो मुनिको म्यासेज अरू नै कसैलाइ पठाएक्ो रहिछ
अनि मेरो जिमेल मा यस्तो म्यासेज आयो ,
| Hello,My Dear My name is Miss. Bella Benju, i am single 24 years old from Durfur Region of Sudan and presently i am residing in the refugee camp here in Dakar Senegal as a result of the killing of my family by the rebels some years a go, please don't be discouraged for hearing this. Dearest One , PLEASE CONTACT THE BANK WITH THOSE INFORMATION'S
Bella Benju to me show details Oct 23Dear Sweetheart,
|
साथै http://ministers.themonastery.org/profile.php?user=oumar123 वेब मा हेर्दा
Bella Benju नाम बाट आएको कुनैपनि मेल मा बिश्वास नगर्नु भनेको छ
THIS IS MY FULL LIFE STORY WITH LOVE AND TRUST
Cynthia Oumarto meshow details Oct 24 (9 days ago) Dearest one UMESH GAJURELto Cynthiashow details Oct 25 sorry dear, its not possible, or it not interdiction good for Deeply Believe or trust , for mail we are not know each other, or i won't like to use money for girl's or please visit for this link its for you, http://ministers.themonastery.org/profile.php?user=oumar123 or in this link this information on blow Personal Information First Name:Cynthia Last Name:Oumar SCAMMER Ordination Date:October 10 1986 State:Alaska Personal Beliefs:WARNING: DO NOT TRUST E-MAILS OR MESSAGES YOU MAY HAVE RECEIVED FROM THIS ACCOUNT! THEY ARE A KNOWN SCAMMER. Gender:Female Birthday:January 1 1920 (89 years old) Do you perform weddings: |
अनि अहिले यस्तो प्रकारको मेलहरू आउने गर्छ होस गर्नुहोस फस्नुहोला ,
PEUGEOT AUTOMOBILES LOTTERY
peugeot head office, Stamford,
Middle sex, PE9 2YP, London
United Kingdom.
Dear Winner,
This is to inform you that you have been selected for a cash prize of
£3,000,000.00 and a brand new Peugeot 407 Car, from the International online
programs held on the 29/09/2009 in London, United Kingdom.
To begin the processing of your prize you are to contact:
Name: Mr. Perry Hills.
Email: agt_perryhills1@hotmail.com
Tel: +447014282477
Contact him with your secret pin code PGA:00711204 and your reference number
PGA:12050147/08. You are also advised to provide him with the underlisted
information as soon as possible:
Congratulation!!! National Liverwood Lottery
Your email has won you £1,500,000,00 GBP.Confirm by filling the information below.
Name;
Address;
Age;
Country;
Tel;
Occupation;
TO:markwillybox99@gala.net
Congratulation ***Your E-mail ID Won***
WINNING NOTIFICATION!!!
This is to inform you that you have been
selected for a cash prize of 1,200,000
(British Pounds) held on the 21st of
Spetember
2009 in London (United Kingdom). The
selection process was carried out through
random selection in Our computerized email
selection system (ESS) London Uk. Fill the
below:
Good day
This is to officially inform you that ATM CARD(5437363957438747546) with
pin number 1456 worth $6.8 Million Dollars has been accredited in your
favor,Please Contact:Miss Lillian Morgan at(atmcardofficefct@gmail.com)
With the following,





Reply


3 comments:
मैले त साह्रै बुझिन तपाईको कुरा ।अलि technical लाग्यो । माफ पाउँ है ।
ठगको हजार दाउ!,
मानिसहरुले अर्कालाई ठग्न के मात्रै गर्दैनन्, धन्न तपाई ठगीनु भएनछ, राम्रै भो ।
अनलाईन वा यस्तै सोसल नेटवर्कीङबाट ठगीन सक्ने बारेमा सचेत बनाउनु भएकोमा धन्यावाद ।
Thanks for making us more alert .. even i got like those kinds of mails in my id but i have heard these kind of stories long before so i just kept avoided and i think now need to be more careful .
Post a Comment